Nirbhik Narayan (Born as Narayan Bhurtel on 5 October 1993) is a youth activist and young journalist of Nepal. Active in youth journalist from 7 years. He is Joint Secretary of Federation of Nepali Journalists (FNJ)शाखा युएई. Nirbhik has committed to keep in working in social field to correct the politics of the society.

हामी जे गर्छौ देश विकासको लागि गर्छौ । राष्ट्र निर्माणको अभियान युवा शक्तिको पहिचान भन्ने सोलोगन निर्माण गरी स्कुल पढ्दा नै विश्व कृति युवा क्लब हुवास -९, भुर्तेलथोक पर्वतको अध्यक्ष भएर समाज परिवर्तनको लागि गाउँमा पहिलो पटक महोत्सव राख्ने युवा हो निर्भीक नारायण । उ संघर्षसंग लड्न र अभावमा खाली पेटसंग हास्न सक्ने सामर्थ्य भएको व्याक्ति हो । उस्लाई राजनितिक एक बैचारीक बिचारबाट गरिने मुल धार हो भन्ने लाग्छ। । त्यसैले उसले सपना देख्न छोडेको छैन । राष्ट्रलाई सु-शासन सहितको कानुनि मार्गमा हिडाई समृद्ध देश बनाउनु पर्छ भनेर विकास निर्माणका मार्ग चित्रहरु कोरीहरेको छ ।

विगत सात बर्ष देखी पत्रकारीतका गरिरहेको निर्भीक पत्रकारीताबाट अहिले राजनितिमा होमिएको छ । पत्रकारीता र राजनितिलाई सेवा ठान्छ । सकारात्मक सोच भन्दा ठुलो प्रभावशाली शक्ति केही छैन भन्ने ठान्दछ । खाडी मुलुक युएईमा ४ बर्ष (2014-2018) लगनशिलताका साथ मजदुरी गरेको निर्भीक अहिले अाफ्नै देशको माटोको चन्दन लगाएर, अाफ्नै गाउँको धाराको पानी खाएर, अाफ्नै जन्मभूमि समृद्ध बनाएर, भावी सन्ततिलाई समृद्ध नेपाल हस्तान्तरण गरेर, आफ्नै आमाको काखमा देह त्याग गर्ने लक्ष्य लिएर देश फर्केको छ । पछिल्लो समय

“गरौ अाफ्नै देशको माटाेकाे कुरा, समतामुलक नेपाल बनाउने कुरा,अाफ्नै जन्मभूमि समृद्ध बनाउन, अब खोतल्नु छ यथार्थ, बदल्नु छ समाज, जाग्नु छ जनता, जगाउनु छ सरकार” भन्ने नारालाई आत्मसाथ गर्दै एक टेलिभिजनबाट “पर्दाफास” कार्यक्रम चलाई रहेको छ ।

जिन्दगिमा चुनौति, अवसर, सिकाई र आत्मविश्वास भएन भने जिवन सफल हुदैन भन्ने मान्यता छ निर्भीकको । त्यसैले उ भन्छ मृत्यु (Death) नै सबै भन्दा ठुलो आपातकालीन अवस्था (emergency) हो र माया (Love) नै सबै भन्दा ठुलो (Confidence) आत्मविश्वास हो ।

निर्भीक एक निडर युवा हो । अन्याय नसहने एक आम सर्वसाधारण नेपाली नागरीक । त्यसैले उ भष्टाचार, अत्याचार, अनियमितता, बलात्कार जस्ता अन्याय भएको ठाउँमा आवाज उठाउन विदेशबाटै शिरमा कफन बाधेर नेपाल फर्केको छ । उसले पैसाले हैन सक्छौ भने बैचारीक बिचार धाराबाट जनताका माँझमा जाऔ र चुनाव लडयौ भन्ने चुनौति राजनिति गर्ने नेताहरुलाई दिईरहेको छ । उस्को जिन्दगिको एउटै सपना हो राष्ट्रको लागि गर्ने र राष्ट्रको लागि मर्ने । त्यसैले उस्ले सधै भन्ने गर्छ “Do For The Nation, Die For The Nation.