भगवान श्रीरामको स्वागतमा रहेका राजा जनकको चित्र राजा जनक ( Sanskrit : जनक, Khmer : Janak, Telugu : జనకుఁడు, Tamil : ஜனகன், Thai : ชนก (Chanok), Malay : Maharisi Kala) अथवा Raja Janaka (राजा जनक, rājā janaka) प्राचीन राज्य मिथिलाका ऐतिहासिक राजा थिए। यिनको राजधानी हालको नेपालमा पर्ने जनकपुर शहर थियो भन्ने विश्वास छ। पौराणिक मान्यता अनुसार राजा जनक भगवान श्रीराम की पत्नी सीता का पिता थिए। यिनी नेपालका राष्ट्रिय विभूति हुन्।