साैराहमा मुख्य रुपमा थारु समुदायकाे बसाेबास रहदै आएकाे छ । यँहा थारु नाच तथा खानाकाे परिकारहरु विशेष रुपमा घाेगीकाे पनि स्वाद लिन सकिन्छ ।