अाजको ताजा खबर २०१८/२/२३/ को केही म्युजिक समाचार अएको छु २०१७/१२/२८ मा रीलिज भएको "हलक्कै मैच्याङ" तामाङ्ग कल्चर  पप म्युजिक भिडियोले जनताको मन जित्न सफल भएको छ भन्नू हुन्छ यस गीतका रचनाकार,दिनेश तामाङ्ग यसो भन्नु हुन्छ यो गीतमा स्वर दिनु भएको थियो नव युवा चर्चित गायक रन्जित लामा अनि यसमा संगीत एरेन्ज गर्नु भएको छ प्रमोद परियार कलाकार तर्फ प्रतिमा गुरूङ,सौगात लामा र रन्जित लामाको रहेको छ र यस गीतलाई निर्देशन पेमा लामा ले गर्नु भएको थियो भिडियो र एडिट कलिउड नेपालको रहेको थ्यो भने गीत संगीत दिनेश तामाङ्गको स्वयमको रहेको बताउनु भएको छ ।