अाजको हाम्रो मिडिया अनलाइन मा एलिसा राई ले सबैको "दिलमा नाम लेखेर" लेेउनु भएको छ लोक गीत

अाज हाम्रो मिडिया अनलाइन मा लोक गीत पाराखि हरूको माझ "दिलमा नाम लेखेर" लेउदै हुनुहुन्छ एलिसा राईले र उहाँ यसो भन्नू हुन्छ ।

नमस्कार सबै जनालाई यो मेरो गीतलाई सबैले धेरै मन परै दिनु हुन्छ भनी म ढुक्क छु धन्यवाद यसरी नै सधै मायाको अपेक्षा गरेको छु ।

( "Dilma name lekhera" Elisha Rai ko) युटुव च्यानलबाट ३ मार्च २०१८/ 3 march 2018 मा सर्बजनिक गरेको छ । यस गीतमा स्वर दिनु भएको छ। नव युवा गायक /गायिका एलिसा राई/गणेश सिं ठकुरी रहेका छन् सबै जानकारी गराउदै छु

धन्यवाद हाम्रो मिडिया अनलाइन लाई हजुरको यो अमुल्य समयको लागि भिडियो हेर्न तला युटुबमा जानुहोस् ।